नियम ६०
मेलमिलापको कारबाही प्रारम्भ भई सकेकोमा गर्ने
यो नियमावली प्रारम्भ हुनु अघि प्रचलित कानून बमोजिम मेलमिलापको कारबाही प्रारम्भ भई टुङ्गाे लागी नसकेको मुद्दाको हकमा त्यस्तो कानून बमोजिम बाँकी कारबाही टुङ्गाे लगाउन यस नियमावलीमा लेखिएको कुनै कुराले बाधा पु¥याएको मानिने छैन ।